नेको इन्सुरेन्सले सेयरधनीलाई लाभांश नदिने

अर्थकागज
प्रकाशित: १९ मंसिर २०८०
Image description

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको ४५२औं बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर