सिटिजन्स लाइफको ठूला २२ सेयरधनीमा पत्रिकाको कम्पनीदेखि बैंकको सिईओसम्म, कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: १० चैत २०८१
Image description

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व हुनेमा व्यक्ति र कम्पनी गरी २२ वटा रहेका छन् । जसमा सवै भन्दा धेरै कान्तिपुर पब्लिकेशन प्रा.लि. को सेयर स्वामितव रहेको छ । कान्तिपुरको पब्लिकेशनको ७.४ प्रतिशत अर्थात २० लाख ४७ हजार ५ सय कित्ता सेयर रहेको छ ।

त्यसै गरी नेपालका चर्चित बैंकरहरु ज्योति प्रकाश पाण्डेको २.२ प्रतिशत अर्थात ६ लाख ३० हजार कित्ता र पृथ्वी बहादुर पाँडेको १.२३ प्रतिशत अर्थात ३ लाख ३८ हजार ६२५ कित्ता सेयर रहेको छ । पाण्डे नेपाल इन्भेष्टमेण्ड मेगा बैंकको सिइओ हुन भने पाँडे यस बैंकको संचालक समितिका अध्यक्ष रहेका छन् ।

त्यसै गरी सुमित कुमार अग्रवालको ७.४३ प्रतिशत अर्थात २० लाख ४७ हजार कित्ता र प्रदिपजंग पाण्डेको ५.२४ प्रतिशत अर्थात १४ लाख ४३ हजार ७५० कित्ता सेयर रहेको छ । प्रदिपजंग पाण्डे कम्पनीको संचालक समितिका अध्यक्ष हुन् ।

१ वा १ प्रतिशत भन्दा धेरै सेयर स्वामित्व भएको कम्पनीहरु

प्रतिक्रियाहरू

Gopal devkota

1 year ago

कान्तिपुर ले कुन श्रोत बाट तेती धेरै सेयर किन्यो?

सम्बन्धित खबर