इन्धनको मूल्य बढ्यो, अब कति पुग्यो मूल्य ?

अर्थकागज
प्रकाशित: १६ असार २०८१
Image description

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर