इन्टरनेशनल हिमालय होटलको विशेष साधारणसभा आज, आईपिओ निष्काशनको प्रस्ताव पारित गर्ने

अर्थकागज
प्रकाशित: १५ जेठ २०८१
Image description

इन्टरनेशनल हिमालय हस्पिटालिटि एण्ड होटल लिमिटेडको विशेष साधारणसभा आज बिहान ११ बजेदेखि कम्पनीको रजिष्टर्ड कार्यलय, बसन्तपुर काठमाडौंमा सुरु हुनेछ । कम्पनीको वैशाख २८ गते बसेको सञ्चालक समितीले विशेष साधारणसभा आज गर्ने निर्णय गरेको थियो ।

सभाले सर्वसाधारणका लागि आईपिओ जारी गर्ने प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ । साथै सभाले कम्पनीको अधिकृत पूँजी र जारी पूँजी थप गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर