बुढानिलकण्ठ हेरिटेजले आईपीओ जारी गर्ने

अर्थकागज
प्रकाशित: ०३ पुस २०८०
Image description

काठमाडौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो ।

कम्पनीले १५ प्रतिशतले हुन आउने रकमको प्रारम्भिक सार्वजनिक निष्कासन गर्न लागेको जनाएको छ । पौष २७ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ बजे साधारणसभा बोलाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर