साधना र सवैको लघुवित्त एक आपसमा गाभिने

अर्थकागज
प्रकाशित: १६ भदौ २०८०
Image description

काठमाडौं । सवैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् ।
शुक्रबार दुई संस्थाबीच एक आपसमा गाभ्ने गाभिने तथा प्रााप्ति गर्ने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता गरिएका संगठित संस्था एक आपसमा भाग्ने गाभिने तथा प्राप्ति सम्बनधी निर्देशिका २०७९ को दफा ३ (१) मा भएको व्यवस्था अनुसार यस वित्तीय संस्थाका संलग्न बमोजिमका आधारभुत सेयरधनीहरुको सोही निर्देशिकाको दफा ७ मा भएको व्यवस्था अनुसार साधारणसभा सम्पन्न नभएसम्मका लागि सेयर कारोबार रोक्का राख्ने व्यवस्था गरिदिन नेप्सेलाई सवै लघुवित्त वित्तीय संस्थाले अनुरोध गरेको छ । 
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर