यी ३ तरिकाबाट हेर्नुहोस् हिम स्टार उर्जाको आइपीओ नतिजा

अर्थकागज
प्रकाशित: ३१ असार २०८२
Image description

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले निष्काशन गरको आईपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको केन्द्रीय कार्यालय ट्रेड टावारमा आईपीओ बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीले असार २४ गतेदेखि असार २७ गते सर्वसाधारणलाई ७ लाख ७३ हजार ९ सय ७५ कित्ता सेयर निष्काशन गरेको थियो । आईपीओमा माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड भएको छ । जसमा ७७ हजार ३ सय ९७ जनाले सेयर पाएका छन् । जसमा ५ जनाले ११ कित्ता सेयर पाउने छन् ।

यी तरिकाबाट हेर्नुहोस् नतिजा:

सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइट: https://www.nicasiacapital.com/ipo-result

मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login

प्रतिक्रियाहरू

Jay Bahadur limbu

9 months ago

Alote vayoni vayena

Prem bahadur rana

9 months ago

Himstar

yubaraj khatri

9 months ago

Ipo result

Sunita Rai

9 months ago

Ipo result

सम्बन्धित खबर