श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको कारोबार बन्द हुँदै

प्रकाशित:
१९ भदौ २०८०

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको कारोब सेवा ४ दिन बन्द हुने भएको छ ।
फाइनान्सले कारोबार सेवालाई अझ परिस्कृत गर्नको लागि कोर बैकिङ्ग सिस्टम (सिबिएस) प्रतिस्थापना गर्नको लागि बुधबार विहान ८ बजेदेखि शनिबार १२ बजेसम्मको लागि सम्पूर्ण बैकिङ्ग कारोबार पूर्ण रुपले बन्द हुने भएको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares