काँग्रेस छोडेर एमाले गएका अन्सारीको टिकट खोसियो
प्रकाशित:
०६ माघ २०८२
काठमाडौँ । नेकपा एमालेले सुनसरी–४ बाट उम्मेदवार बनाएका अबुल हुसेन अन्सारीको टिकट खोसेको छ ।
नेपाली काँग्रेस छोडेर एमाले प्रवेश गर्दै सुनसरी- ४ को टिकट पाएका अन्सारीको चौतर्फी आलोचना भएपछि केन्द्रले टिकट खोसेको हो । अब एमालेले जगदीश कुसियैत लाई उम्मेदवार बनाएको छ र उनको प्रतिष्पर्धा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीसँग हुने भएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares