सानिमा रिलायन्सको साढे १५ लाख कित्ता शेयर बिक्रीमा

अर्थकागज
प्रकाशित: १८ फागुन २०८१
Image description

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन (चैत १४ गते) भित्र काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको समयसीमा भित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि पर्याप्त आवेदन नपरेमा सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।


प्रतिक्रियाहरू

[email protected]

1 year ago

अरुले चहि भर्न नपाउने हो

[email protected]

1 year ago

अरुले चहि भर्न नपाउने हो

[email protected]

1 year ago

अरुले चहि भर्न नपाउने हो

सम्बन्धित खबर