किन हटाउने १० कित्ते निति ?

अर्थकागज
प्रकाशित: २७ मंसिर २०८०
Image description

सेबोनले १० बित्ते निति पुनराबलोकन गर्ने भएको छ । यसको लागि समिति समेत गठन गरिसकेको छ के त १० कित्ते नितिको पुनराबलोकन गर्ने बेला आएको हो त ? प्छिल्लो समयमा शेयरबजारमा प्राथमिक निष्काशनमा कायम रहेको १० कित्ते निति हटाइने भन्ने चचा छ । कतिपयको भनाइमा त शेयरबजार केहि ठुलाठाला शेयर लगानिकर्ताहरुको गोजिमा रहेको पनि बताउँछन भक्क्तभोगिहरु । १० कित्ते नितिको पुनराबलोकन गर्न को लागि पनि ठुलाबडा लगानीकर्ताहरुको दवाब रहेको बताउँछन जानकारहरु ।

हाल प्राथमिक शेयर जारि हुदा गरेको अबस्थामा लगानिकर्ताहरुले न्युनतम १० कित्ता शेयर खरिदको लागि आबेदन दिन पाउने र सबैले १० कित्ता शेयर दिन पर्ने नियम रहेका छन । यसबाट साना लगानिकर्ताहरुको पहुच शेयरबजार समम पुगेको छ भन्दा पनि फरक नहोला यसले साना साना पुँजि भएकाहरुलाइ पनि ठुला ठुला कम्पनिहरको शेयर किनन सकिने भएका छन । यसकारणले २०७५ साल चैत्र देखि १० कित्ते निति लागू गरेको देखिन्छ । तर यसमा बिकृति बढ्यो भनेर एकथरिले हल्ला फिजाय रहेका छन र यसलाइ हटाउनको लागि सेबोन लाइ लवाब दिने गरेका चर्चा छ । त्यसो भिष्मराज ढुगाना सेबोनको अध्यक्ष भए देखि नै १० कित्ते नितिलाइ पुनराबलोकन गर्ने भनेर भनने गरेको थियो । अहिले पनि रमेश हमाल पनि यसैमा लागेको चर्चा छ । केहि गरि १० कित्ते निति हटाएमा पथमिक बजार पनि ठुलाबडा लगानिकर्ताहरुको पोल्टामा जाने देखिन्छ भने साना लगानिकर्ताहरु शेयरबजारको पहुचबाट बाहिरिने देखिन्छ ।

 १० कित्ते नितिले आइ पि ओ शेयर खरिद गर्न रु एक हजार मात्र भए पुग्ने भएकोले साना लगानिकर्ताहरु कम पुँजी भएकाहरुलाइ शेयरमा लगानि गर्नलाइ सजिलो भएको छ । यसले प्राथमिक शेयरबजारमा लगानिकर्ताहरुको पहुच बढेको कारणले पछिल्लो समयमा प्रागमिक बजारका लगानीकर्ताहरु ह्वाट्टै बढेको छ भने डिम्याट खाता खोल्नेहरु पनि ६० लाख नाघिसकेको सरोकारवालाहरु बताउँछन । पा्रथमिक वजारमा लगानिकर्ताहरु बढेसगे १० कित्ते नितिले बजारमा बिकृति बढेको बोरा प्रबृति बढेको हल्ला चलाइ प्राथमिक बजारलाइ ठुला लगानिकर्ताहरुको पोल्टामा पार्ने चलखेल गरेको र सेबोनलाइ समेत दवाबमा पारेको चर्चा छ । यदि १० कित्ता निति नभएको भए पछिल्लो समयमा जारि भएको गरेको आइ पि ओको इतिहासमा नै सबभन्दा बढि कित्ता जारि भएको नेपाल इफ्रास्टक्चर बैंकको आइ पि ओ नेपाल पुर्नबिमा कम्पनिको र एन आइ सि एशिया लघुबित्तको आइ पि ओ सेयर आबेदन दिने सबैको हातमा पर्ने थिएन होला धेरै जसो शेयर ठुला लगानिकर्ताहरुको पोल्टामा पर्ने थियो होला यसले गर्दा पनि १० कित्ते नितिल बिकृति बढायो भनेर हल्ला गरेर यसलाइ हटाउन चलखेल गरेका हुन कि । त्यसोत १० कित्ता निति हटाउने चर्चा चलिरहदा पनि लगानिकर्ताहरुको हक हिट र अधिकारको लागि भनेर स्थापना भएका लगानिकर्ताहरुको संघहरु मौन छन मुखमा लड्डु थुसेर बसेका छन् । उनिहरुको भनाइ सार्बजनिक भएका छैनन ।

१० कित्ता नितिले बिकृति बढयो अरुको नागरिकता जम्मा गरेर एकै जनाले धेरै जनाको आइ पि ओ भर्नै गरेका छन भनेर भनि रहदा पनि पछिल्लो समयमा एकै परिवारको सबैजसो सदस्यहरको आइपि ओ भर्ने प्रबृति भने बढेको छ । बिगतमा भए आफ्नो मात्र आइ पिओ भर्ने गरेकोमा पछिल्लो समयमा भने आफ्नो परिवारका सबै सदस्यहरको आइ पि ओ भर्नै गरेको देखिनछ यसलाइ बिकृति भन्ने हो भनेत आफ्नो परिवारको सदस्यहरुको नाम बाट आइ पि ओ भर्नेलाइ स्वभाबिक मान्ने कि बिकृति ? त्यसोत पछिल्लो समयमा प्राथमिक बजारमा लगानिकर्ताहरु बढेसगै सबैले १० कित्ता शेयर पाउने भने पनि आबेदन मा माग गरे भन्दा पनि धेरै गुणाले बढि आबेदन पर्ने भएकोले गोला प्रथागर्न पर्ने भएको छ यसले सबै आबेदकहरुले शेयर नपाउने भएका पनि छन । त्यसोत बिगतमा ठुला लगानिकर्ताहरुले धेरै शेयर पाउने र साना लगानिकर्ताहरुले कम शेयर पाउने अबस्था थियो भने धेरै शेयर कित्ता आबेदन दिनलाइ समानुपातिकमा शेयर दिने पनि गरिन्थ्यो । तर १० कित्ते नितिले सबैले बराबर शेयर पाउने भएको छ । यसले पनि ठुलाबडा लगानिकर्ताहरुको पेट दुखेको हुन सक्छ । तर, पनि अबको दिनमा १० कित्ते नितिलाइ हटाएर बिगतको जस्तो प्रणालि लागू गर्ने चर्चा चलेका छन । त्यसोत निति नियम नआए सम्म केहि भन्ने अबस्था पनि छैन तर पनि धेरै जसो लगानिकर्ताहरुको भनाइ मा १० कित्ता नितिलाइ हटाउन नहुने भनाइ रहेका छन यदि १० कित्ते नितिले बिकृति बढाएको छ नै भने यसलाइ हटाउन सम्बन्धित सरोकारवालाहरु नियामक निककायहरुको हो भन्ने पनि भनाइ रहको छन सरोकारवालाहरको । त्यसोत नेपालमा निति नियम परिबर्तन गर्ने भनेको सामान्य हो तर पनि निति नियम परिबर्तान गर्दा बनाउदा अधिकाशं लगानिकर्ताहरुको हिटलाइ ध्यानमा राख्नु पर्दछ । त्यसोत नेपालमा निति नियम बनाउदा आफ्नो अनुकलतालाइ हेरेर बनाउने गरेका छन तर पनि कसैको दवाबमा निति नियम बनाउन नहुनेमा कसैको दुइमत नहोला । १० कित्ते नितिले आम लगानिकर्ताहरुलाइ शेयरबजारको पहुच सम्म पुर्याएको शेयरबजारको दायरा बढाएको शेयरबजारलाइ फराकिलो बनाएको शेयरबजार प्रति आम लगानिकर्ताहरुको चासो बढाएको लाइ नकार्न सकिदनै । यो शेयरबजारको लागि सकारातमक हो होइन र ?


प्रतिक्रियाहरू

Sumit kushwaha

2 years ago

10 किता नीति ठिक छ हजुर सबै को लागि हेर्दा ठिक हुन्छ न भए सानो लगनिकर्ता कहाँ जान्छन

Ashok Chamling

2 years ago

Small investors are no investor? Why and how?

Bijaya Tamang

2 years ago

Yo niti na hatako ramro jasto lag x Mero bichar ma chai .

सम्राट् मल्ल

2 years ago

१० कित्ते नीति हटाउन हुदैन। अझै सेयर सचेतना का कार्यक्रम हरु गर्दै सबै नेपाली माझ पुर्याउनु पर्छ ७७ जिल्लामा ब्रोकर लिनु पर्छ

Aalu pade

2 years ago

Typing sarai gatilo 🤣 yesta tori le k samachar lekhnu ?

Rakesh shah

2 years ago

हटाउने होइन 10 कित्ते धैरे राम्रो छ आम जनता सङ पुग्दै गर्दै छ सबै नेपाली जनत को लागि हो ठुला ठुला लगानी लाई हेर्ने होइन सानो सानो आम जनत लाई अधिकार दिनु पर्यो नेपाल सरकार र नेप्से ले

सम्बन्धित खबर