माविलुङ्ग ईनर्जीको बार्षिक साधारणसभा सम्पन्न
प्रकाशित:
२५ असार २०८३
काठमाडौं । माविलुङ्ग ईनर्जी लिमिटेडको बार्षिक साधरणसभा आज कुपन्डोल बैंक्वेट, कुपण्डोल ललितपुरमा सम्पन्न भएको छ । कम्पनीको संचालक समितिको अध्यक्ष होम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१ /८२ को बार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को लेखा परिक्षण प्रतिवेदन र सोही आवको बार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान, हिसाव, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन र सो सँग सम्बन्धित सम्पूर्ण अनुसुचिहरु अनुमोदन गर्ने, आर्थिक वर्ष २०८३/ ८३ को लाखि लेखापरिक्षण गर्न लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्सा प्रताव पारित गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares