प्रभुका दुई म्युचुअल फण्डको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: ०१ असोज २०८१
Image description

काठमाडौं । प्रभु क्यापिटलले दुई म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा गरेका छन् ।

कम्पनीले प्रभु सेलेक्ट फण्डका इकाईधनीहरूलाई गत वर्षको नाफाबाट करसहित १० प्रतिशत र प्रभु स्मार्ट फण्डका इकाईधनीहरूलाई ८.५० प्रतिशत नगल लाभांश वितरण गर्ने भएको हो । दुईटै म्युचुअल फण्ड बन्दमुखी योजना हुन् । यी म्युचुअल फण्डको कोष प्रवद्र्धक प्रभु बैंक हो भने

प्रतिक्रियाहरू

सम्बन्धित खबर