शिखर इन्स्योरेन्सको सीईओमा पाण्डे नियुक्त

अर्थकागज
प्रकाशित: ०३ कात्तिक २०८१
Image description

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिप प्रकाश पाण्डे नियुक्त भएका छन् ।

कम्पनीको कात्तिक १ गते बिहीबार साँझ ५ बजे सम्पन्न कम्पनीको सञ्चालक समितिको ३४० औं बैठकले सीईओमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो । पाण्डेलाई ४ वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गरिएको कम्पनी सचिव सुरज राजबाहकले जानकारी दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर