सुपर मादी हाइड्रोपावरमा संचालक विष्णु प्रसाद पाण्डेको छैन सेयर, कुन संचालकको सेयर स्वामित्व कति ?
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडमा सवै भन्दा सेयर स्वमित्व पुष्पज्योजी ढुङ्गानाको रहेको छ । ढुङ्गानाको ४२ लाख ५८ हजार कित्ता सेयर रहेको छ । ढुङ्गाना कम्पनीको कार्यकारी समेत रहेका छन् । त्यसै गरी संचालक रघुनाथ पुरीको ११ लाख १ हजार ३५० कित्ता, संचालक मित्र प्रसाद काफ्लेको ९ लाख कित्ता, संचालक धनराज आचार्यको ५ लाख २६ हजार ४ सय कित्ता, संचालक बाबुराम थापाको २ लाख ५२ हजार २ सय कित्ता र संचालक अरुण पराजुलीको ५२० कित्ता सेयर स्वमित्व रहेको छ । तर, स्वतन्त्र संचालक विष्णु प्रसाद पाण्डेको भने सेयर छैन ।
कुन संचालक कति सेयर स्वामित्व ?
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares