नेप्सेमा घोराही सिमेन्टको बोनश शेयर सुचिकृत

अर्थकागज
प्रकाशित: ०७ चैत २०८०
Image description

काठमाडौं । नेप्सेमा घोराही सिमेन्टको बोनश शेयर सुचिकृत भएको छ । आज बिहिबार कम्पनीको ५९ लाख कित्ता बढी बोनश शेयर सुचिकृत भएको हो । घोराही सिमेन्टको १५ प्रतिशतले हुन आउने ५९ लाख ५७ हजार ८ सय ५१ कित्ता बोनश शेयर सुचिकृत भएको हो । अब शेयरधनीको डिम्याट खातामा आएपछि लगानीकर्ताले उक्त शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर