नेपाल फाईनान्सको व्यवस्थापन खर्च ८ करोड ४५ लाखमाथि, सिईओले तलव /भत्ता बापत कति लिए ?
काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७९ २०८० माव्यवस्थापन तथा संचालन खर्च ८ करोड ४५ लाख ९२ हजार ८८४ रुपैयाँ खर्च गरेको छ ।
जसमा कर्मचारीमा ५ करोड ५२ लाख ४६ हजार ९६७ रुपैयाँ र अन्य संचालनमा २ करोड ९३ लाख ४५ हजार ९१७ रुपैयाँ खर्च गरेको छ । फाईनान्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई गत आर्थिक वर्षमा विभिन्न शिर्षकमा ५० लाख भन्दा बढी धेरै रकम खर्च गरेको छ । फाईनान्सको सिईओमा उद्धवराज थपलिया रहेका छन् ।
फाईनान्सले सिइओलाई गत आर्थिक वर्षमा तलव ३० लाख, भत्ता ६ लाख १२ हजार, दर्शैभत्ता ३ लाख १ हजार, संचयकोष योगदान ६ लाख, बोनस २ लाख २९ हजार ५३३ रुपैयाँ र औषधी उपचार भत्ता वापत ३ लाख १ हजार रुपैयाँ खर्च गरेको छ ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares