सिडिएस एण्ड क्लियरिङ्गको कार्यकारी प्रमुखमा प्रविन पन्दाक नियुक्त
प्रकाशित:
१४ पुस २०८१
काठमाडौं -सिडिएस एण्ड क्लियरिङ लिमिटेडको कार्यकारी प्रमुखमा प्रविन पन्दाक नियुक्त भएकी छिन् । आइतबार बसेको सञ्चालक समितिको बैठकले रिक्त कार्यकारी प्रमुख पदमा पन्दाकलाई नियुक्त गरेको हो ।
पन्दाकले आफ्नो अनुभव र नेतृत्व क्षमताको आधारमा कम्पनीको कार्यक्षमतामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। पन्दाक यसअघि सोही कम्पनीमा सञ्चालकका रुपमा काम गर्दै आइरहेकी थिइन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares