विकाश हाइड्रोपावरको आईपीओ आज बाँडफाँड सम्पन्न !

अर्थकागज
प्रकाशित: २८ असार २०८२
Image description

काठमाडौं । विकाश हाइड्रोपावर कम्पनीको आईपीओ आज बिक्री प्रवन्धक प्रभु क्यापिटलमा बाँडफाँड भएको छ । माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीले असार १८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २९ लाख ४२ हजार ७ सय ६० कित्ता सेयर निष्काशन गरेको थियो।


प्रतिक्रियाहरू

सम्बन्धित खबर