कुमारी बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?
प्रकाशित:
३० भदौ २०८१
काठमाडौं । कुमारी बैंक लिमिटेडले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक ब्याजदर अनुसार असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत ब्याज प्रदान गर्नेछ । त्यसैगरी बैंकले असोजका लागि साधारण बचत खातामा न्यूनतम ३.०१ प्रतिशतदेखि अधिकतम ६.०१ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।
बैंकको बेशरेट असोजका लागि ८.५२ प्रतिशत कायम गरिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares