सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति (सहमति पत्रसहित)

अर्थकागज
प्रकाशित: ०४ असोज २०८०
Image description

काठमाडाैं । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रवार साँझ अबेरसम्म भएको वार्तामा ६ बुँदे सहमति भएको हो ।

सहमति पत्रमा सरकारको तर्फबाट शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी तथा शिक्षक महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधरले हस्ताक्षर गरेका छन् । सिंहदरबारमा भएको सहमतिसँगै आन्दोलतरत शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

यस्तो छ ६ बुँदे सहमतिः




प्रतिक्रियाहरू

सम्बन्धित खबर