हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिईओ अन्जु श्रेष्ठको तलब/भत्ता १ करोड ४७ लाखमाथि, संचालको बैठक भत्ता कति ?
प्रकाशित:
२५ फागुन २०८१
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई आर्थिक वर्ष २०८०/८१ मा १ करोड ४७ लाख ११ हजार १०२ रुपैयाँ तलव भत्ता बापत भुक्तानी गरेको छ । कम्पनीको सिईओमा अन्जु श्रेष्ठ रहेकी छिन् । सिईओ श्रेष्ठलाई कम्पनीले गाडि, ड्राइभर, तेल, इन्स्योरेन्स, टेलिफलन लगायतको सेवा र सुविधा दिएको छ ।
कम्पनीबाट यो आर्थिक वर्षमा संचालक समितिका सदस्यहरुले बैठक भत्ता बापत ३२ लाख १० हजार ३३१ रुपैयाँ बुझेका छन् । कम्पनीको संचालक समितिको अध्यक्षमा महेन्द्र कृष्ण श्रेष्ठ रहेका छन् ।
प्रतिक्रियाहरू
हेराम कुँवर
1 year ago
सामान्य दुर्घटना विमा तीन महिना सम्म दिएकाे छैन। दिने मनसाय नै छैन ठगेर जति खाए नि भयाे नि?
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares