काठमाडौंमा भुकम्पको धक्का

अर्थकागज
प्रकाशित: १४ फागुन २०८१
Image description

काठमाडौं । काठमाडौं लगायत आसपासका क्षेत्रमा ठूलो भूकम्पको धक्का महशुस गरिएको छ ।

शुक्रबार बिहान करिब २.५० बजे काठमाडौ वरपर भुकम्पको ठूलो धक्का महशुस गरियको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर