डलरको मूल्यमा फेरि नयाँ रेकर्ड
प्रकाशित:
०९ पुस २०८१
काठमाडौँ। बुधबार नेपाली बजारमा डलरको मूल्य पुनः नयाँ उचाइमा पुगेको छ। यस दिन डलरको मूल्यले पुस ९ गतेको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो। नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३६ रुपैयाँ ६३ पैसा रहेको छ भने खरिददर १३६ रुपैयाँ ३ पैसा रहेको छ। पुस ९ गते, डलरको यस्तो दर क्रमशः १३६ रुपैयाँ ५० पैसा र १३५ रुपैयाँ ९० पैसा थियो। सो दिनको तुलनामा यस दिन १३ पैसाले बढेर डलरको मूल्यले नयाँ रेकर्ड बनाएको हो
।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares