सेयरधनीलाई लाभांश नदिएको हिमालयन बैंकको सिईओ अशोक शमशेर राणाको तलव/भत्ता २ करोड १५ लाखमाथि, संचालकको बैठक भत्ता कति ?
प्रकाशित:
२५ पुस २०८१
काठमाडौं । सेयरधनीलाई लाभांश नदिएको हिमालयन बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई तलव/भत्ता २ करोड १५ लाख २ हजार ३२९ रुपैयाँ खर्च गरेको छ । बैंकको सिइओमा अशोक शमशेर राणा रहेका छन् । बैंकले आर्थिक वर्ष २०८० ८१ को बार्षिक प्रतिवेदन अनुसार सिईओको बैठक भत्ता १ करोड ८६ लाख रुपैयाँ, तलव १५ लाख ५० हजार रुपैयाँ, टेलिफोन मोवाई १३ लाख ४० हजार ३१ रुपैयाँ विविभ १२ हजार २९८ रुपैयाँ गरी कुल २ करोड १५ लाख २ हजार ३२९ रुपैयाँ खर्च गरेको छ । बैंकले सिइओलाई गाडिको पनि सुविधा दिएको थियो । त्यसै बैंकले संचालहरुलाई बैठक भत्ता १६ लाख ५२ हजार रुपैयाँ, टेलिफोन मोबाइल १ लाख ८५ हजार २९३ रुपैयाँ र विविध १३ लाख ६१ ह्जार ८६६ रुपैयाँ गरी कुल ३१ लख ९९ हजार १५९ रुपैयाँ खर्च गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares