बीमा प्राधिरणको अध्यक्षमा शरद ओझा नियुक्त

अर्थकागज
प्रकाशित: ११ फागुन २०८१
Image description

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ओझालाई बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको हो ।   उनी नेपाली काँग्रेसको कोटाबाट अध्यक्ष भएका हुन् । 

प्राधिकरणमा हालसम्म नियुक्त भएका मध्ये ओझा सबैभन्दा कम उमेरका अध्यक्ष बनेका छन् । कञ्चनपुरका ओझा ३३ वर्षका भए । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर