वाईवाई चाउचाउले सर्वसाधारणलाई आईपीओ जारी गर्ने
काठमाडौं। वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने भएको छ । चौधरी ग्रुपका म्यानेजिङ डाईरेक्टर निर्वाण चौधरीले वाईवाईको आइ्र्रपीओ निष्कासन गर्ने तयारी भईरहेको बताएका छन्।
चौधरीले एक्समा पोष्ट गर्दै आईपीओ निष्कासन गर्न लागेको जानकारी दिएका हुन्। उनले एक्समा लेखेका छन्,‘हामी तपाईहरुको मनपर्दो चाउचाउ वाईवाईको नेपालमा आईपीओ निष्कासन गर्ने योजना बनाईरहेको कुरा सेयर गर्न गर्न पाउँदा खुसी रोमाञ्चित छौं ।’
गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी
प्रतिक्रियाहरू
DHAN BUDHA
2 years ago
Job Bardiya nepal
Tara bista
2 years ago
Ma india dekhi ho ta malai Waiwai chaauchaau man parchha
Devraj Kumar gupta
2 years ago
Yes ipo
Devraj Kumar gupta
2 years ago
Yes ipo
Lokesh Aryal
2 years ago
👌 👌
Shares