आज लाइफ इन्सुरेन्स कर्पोरेसनको साधारणसभा, यस्ता छन् पारित हुने एजेण्डा

प्रकाशित:
१३ असार २०८१

काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालको वार्षिक साधारण सभा आज नेपाल प्रशाासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ः४५ बजेदेखि बस्दैछ । साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विषयमा छलफल हुनेछ । यस्तै, आर्थिक
। साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ३२ गते बुक क्लोज गरिसकेको छ । सभामा भाग लिन जेठ ३१ गतेसम्म सेयरधनी कायम भइसकेको हुनुपर्छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares