माविलुङ्ग ईनर्जीले आईपीओ जारी गर्ने

प्रकाशित:
१९ मंसिर २०८०

काठमाडौं । माविलुङ्ग ईनर्जी लिमिटेडले साधारणस सेयर (आईपीओ) निश्कासन गर्ने भएको छ । आईपीओ जारी गर्ने प्रस्ताव सहित कम्पनीले मंसिर २१ गते वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले कम्पनीको कार्यालय कुपन्डोल ललितपुरमा साधारणसभा बोलाएको हो । साधारणसभाबाट पारित भएपछि कम्पनीले आईपीओ जारीको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ ।
बोर्डबाट स्वीकृत भएपछि आईपीओ जारी गर्ने कम्पनीले जनाएको छ । कम्पनीले साधारणसभामा राख्ने प्रस्तावहरु यस प्रकारका छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares