मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक, सेयर धितोकर्जाको जोखिम भार घटाइयो (पूर्णपाठ सहित)

अर्थकागज
प्रकाशित: १२ जेठ २०८२
Image description

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

समीक्षामार्फत केन्द्रीय बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ ।

साथै, लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथाप्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थाहरुलाई समावेश गरी नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गरिने जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर