श्री डिष्टिलरीको साधारणसभा आज, आईपिओ निष्काशनको प्रस्ताव पारित हुने

अर्थकागज
प्रकाशित: ०३ फागुन २०८०
Image description

श्री डिष्टिलरी लिमिटेडको साधारणसभा आज दिनको २ बजेदेखि एभोकाडो क्याफे बालुवाटारमा दिनको २ बजेदेखि सुरु हुनेछ । कम्पनीको माघ ५ गते बसेको सञ्चालक समितीले दोस्रो साधारणसभा आज गर्ने निर्णय गरेको थियो ।

सभाले सर्वसाधारणका लागि आईपिओ जारी गर्ने प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ । साथै सभाले गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाबमा छलफल गरी पारित गर्ने छ भने चालु आर्थिक बर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर