प्रभु स्टक मार्केटको अध्यक्षमा रबिन्द्र ढकाल चयन

अर्थकागज
प्रकाशित: २७ वैशाख २०८३
Image description

काठमाडौं । प्रभु स्टक मार्केट लिमिटेडको संचालक समितिको अध्यक्षमा रबिन्द्र ढकाल चयन भएका छन् । प्रभु स्टक मार्केट लिमिटेडको संचालक समितिको बैशाख २५ गते बसेको त्रिसठ्ठिऔं बैठकले प्रभु बैंक लिमिटेडका चिफ म्यानेजर रबिन्द्र ढकाललाई प्रभु स्टक मार्केटको अध्यक्षमा चयन हो । ढकालको नेतृत्वमा प्रभु स्टक मार्केट लिमिटेडले आफुलाई प्रतिस्पर्धी एवम् स्टक ब्रोकर संस्थाको रुपमा स्थापित गर्ने कुरामा विश्वार लिएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर