सन नेपाल लाइफले सेयरधनीलाई लाभांश नदिने

अर्थकागज
प्रकाशित: २८ साउन २०८२
Image description

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०।८१ मा लाभांश वितरण गर्न नसक्ने जनाएको छ । कम्पनीको मंगलबार  बसेको बोर्डको बैठकले शेयरधनीहरुको हात खाली गर्ने निर्णय गरेको हो।


प्रतिक्रियाहरू

सम्बन्धित खबर