प्रभु बैंकको साधारणसभा सम्पन्न, यी प्रस्ताव भए पारित
प्रकाशित:
१९ वैशाख २०८१
प्रभु बैंक लिमिटेडको बाइसौँ वार्षिक साधारण सभा आज बैशाख २० गते, बिहीबार, बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा सम्पन्न भएको छ ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि कुनै पनि लाभांश प्रस्ताव गरेको थिएन । बैंकले साधारण सभा प्रयोजनार्थ बैशाख ४ गते एक दिनका लागि बुकक्लोज गरेको थियो त्यसैले बैशाख ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागि थिए।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares