एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

अर्थकागज
प्रकाशित: ११ कात्तिक २०८३
Image description

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज एक खेल हुदैछ ।

त्रिवि क्रिकेट स्टेडियममा हुने यो खेलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुदैछन ।

सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा लुम्बिनी लायन्ससँग हार बेहोरेको छ भने पोखराले भने यस सिजनको पहिलो खेल खेल्दैछ ।

यसअघि भएका खेलमा लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले आ-आफ्ना पहिलो खेल जितेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर