लक्ष्मी सनराईज बैंकको नयाँ ब्याजदर सार्वजनिक

अर्थकागज
प्रकाशित: २८ माघ २०८०
Image description

लक्ष्मी सनराईज बैंक लिमिटेडले फागुन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

त्यसै गरी बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६ देखि ६.५ प्रतिशतसम्म र ब्यक्तिगततर्फ ७.५ देखि ९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा बेसरेटमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर १०.३५ प्रतिशत रहेको छ

प्रतिक्रियाहरू

सम्बन्धित खबर