भारतमा आईपिओ निष्काशन गर्दै 'वाईवाई'
प्रकाशित:
०३ असोज २०८१
नेपाली उद्योगी बिनोद चौधरीको चौधरी ग्रुपद्धारा उत्पदित वाईवाई चाउचाउले भारतमा सर्वसाधारणहरुका लागि प्राथमिक सेयर(आईपिओ) निष्काशन गर्ने भएको छ । वाईवाईले सन् २०२५ भित्रमै आईपिओ निष्काशनको तयारी गरेको छ ।
कम्पनीले ढिलामा २०२५ को अन्तिमसम्मा भारतमा आईपिओ बिक्रि खुल्ला गर्ने गरी तयारी गरेको छ ।
चौधरी गुपका प्रमुख बिनोद चौधरीले नेपालमा पनि लामो समयदेखि सर्वसाधरणहरुका लागि आईपिओ निष्काशन गर्ने बताएको भयतापनि हालसम्म पनि आईपिओ निष्काशनको प्रक्रिया सुरु भएको छैन । नेपाली ब्रान्ड वाईवाईले नेपालमा भन्दा पहिले भारतमा आईपिओ निष्काशन गर्ने भएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares