म्युचुअल फण्डले आईपीओ कोटाको सेयर बाँडफाँड भएको ६ महिनासम्म बेच्न नपाउने

अर्थकागज
प्रकाशित: २१ कात्तिक २०८०
Image description

काठमाडौं । आईपीओ जारी गर्दा म्युचुअल फण्डहरुलाई आरक्षण कोटामा दिएको आईपीओको सेयर अब ६ महिनासम्म बेच्न नपाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले म्युचुअल फण्डहरुलाई सेयर निश्कासन तथा बाडफाँट भएको ६ महिनासम्मे सेयर बेच्न वा नामसारी गर्न नपाउने निर्णय गरेको हो ।

बोर्डले कात्तिक २१ गतेदेखि नै लागु हुने गरि निश्कासन तथा बाडफाँट भएको ६ महिनासम्म म्युचुअल फण्डहरुलाई सेयर बेच्न रोक लगाउने निर्णय गरेको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर