कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यले रच्यो इतिहास
प्रकाशित:
१३ कात्तिक २०८१
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्यले इतिहास रचेको छ । नेप्सेमा लिष्टिङ भएको जलविद्युत कम्पनीहरुमध्ये सवै भन्दा धेरै मूल्य भएको कम्पनी बन्न सफल भएको छ । दोस्रो बजारमा यस कम्पनीको सेयर मुल्य आज अर्थात बुधबार २ हजार ८ सय ४९ रुपैयाँमा कारोबार बन्द भएको छ । यो सेयर बजारको इतिहासमा पहिलो पटक जलविद्युत कम्पनीको सेयर मूल्यमा सवै भन्दो उच्च हो । बुधबार मात्रै यस कम्पनी ९.९८ प्रतिशत बढेर प्रतिकित्ता २५८ रुपैयाँले बढेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares