श्रृजनशिल लघुवित्त मर्जरमा जाने

अर्थकागज
प्रकाशित: ०७ साउन २०८१
Image description

काठमाडौं । श्रृजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जमा जाने भएको छ । संस्थाले असार ४ गते बसेको संचालक समितिको बैठकले साउन २३ गते आफु गाभिने वा अरुलाई यस संस्थामा गाभ्ने प्रस्ताव सहित साधारणसभा बोलाएको छ । बर्दिबासस्थित होटल विनायकमा हुेन साधारणसभाले सभाले गत आर्थिक वर्ष २०७९/०८०को वार्षिक प्रतिवेदनमा छलफल गरि पारित गर्ने प्रस्ताव छ।सभामा कम्पनीले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत छ।

त्यसैगरी, सभाले अन्य लघुवित्त कम्पनीलाई गाभ्ने वा गाभिने प्रयोजन र सोसँग सम्बन्धित सम्पुर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर