ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा
प्रकाशित:
११ मंसिर २०८२
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गर्को छ । मंसिर १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२३१४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares