स्थानीय तहमा अस्पताल स्थापना गर्न २० करोडसम्म कर्जा, आधार दरमा २ प्रतिशत मात्र प्रिमियम
प्रकाशित:
२५ भदौ २०८०
कठमाडौं । बैंक तथा वित्तीय संस्थाले स्थानीय तहमा १०० वेडसम्मको अस्पताल स्थापना गर्नका लागि २० करोडसम्म कर्जा पाउने भएको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार बैंक तथा बित्तीय संस्थाहरुले आधार दरमा बढीमा दुई प्रतिशतसम्म मात्र प्रिमियम थप गरी २० करोडसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था रहेको जनाएको छ । विकास पूर्वाधारमा लगानी प्रोत्साहन गर्ने उदेश्यले अस्पताल नभएका स्थानीय तहमा अस्पताल बनाउन कर्जा लगानी गर्न समेत बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।
प्रतिक्रियाहरू
Deven Kishor yadav
2 years ago
Madhesh Pradesh Ko siraha district sakhuwanankarkatti gaupalika ma big hospital xain sir,,yo loan Ko Lagi Kun Kun system xa sir
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares