सेयर बजार लगानी गर्ने ठाउँ मात्र नभएर सट्टेबाजी गर्ने ठाँउ पनि हो- रवीन्द्र भट्टराई

अर्थकागज
प्रकाशित: २३ भदौ २०८१
Image description

काठमाडौं । सेयर बजारका चर्चित लगानीकर्ता रवीन्द्र भट्टराइे सेयर बजार लगानी गर्ने ठाउँ मात्र नभएर सट्टेबाजी गर्ने ठाँउ पनि भएको बताएका छन् । भट्टराइले आफ्नो सामाजिक सञ्जाल फेसबुक लेख्छन्-' सेयर बजार लगानी गर्ने ठाउँ मात्र नभएर सट्टेबाजी गर्ने ठाँउ पनि हो ।' भट्टराइको यो भनाई फेसबुकमा पोष्ट भएसँगै पोष्टमाथि कमेन्ट गर्ने र लाईक गर्ने लगानीकर्ताको संख्या बढ्दो क्रममा छ । बजार केही दिनअघि देखि निरन्तर घटिरहेको बेलामा बजारका विश्वासिलो लगानीकर्ताको यस्तो पोष्ट आउनुले लगानीकर्ताबीच तरंग फैलिएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर