सागर डिष्टिलरीले प्रिमिमयमा आईपिओ निष्काशन गर्ने, डाक्यो विशेष साधारणसभा

अर्थकागज
प्रकाशित: ३० चैत २०८०
Image description

काठमाडौं । प्रिमियम मूल्यमा आईपिओ निष्काशनको प्रस्ताव सहित सागर डिष्टिलरी लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको चैत्र २९ गते बसेको संचालक समिती बैठकले बिशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।

कम्पनीले २०८० बैशाख १५ गते शनिबार बेलुकी ४ बजे बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा बिशेष साधारणसभा बोलाउने निर्णय गरेको हो । सभाले प्रिमियमा आईपिओ निष्काशनको प्रस्तावसहित प्रबन्धपत्र संसोधन, संचालक समितीलाइं अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।

प्रतिक्रियाहरू

KHANAL

9 months ago

2080 ho kee 2081

सम्बन्धित खबर