स्वरोजगार लघुवित्तले पायो एफपीओ निष्काशन अनुमति

अर्थकागज
प्रकाशित: २६ माघ २०८१
Image description

काठमाडौं । स्वरोजगार लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट एफपीओ निष्काशन गर्ने अनुमति पाएको छ । बोर्डले कम्पनीलाई माघ २७ गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

यस संगै अब कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको १ लाख ९५ हजार ७ सय ७३ कित्ता एफपीओ निष्काशन गर्ने छ । कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गर्ने छ। आज माघ २७ गतेको अन्तिम कारोबारपछि कम्पनीको शेयर मूल्य ९७० रुपैयाँ ४० पैसा रहेको छ।

कम्पनीले शेयर निष्काशनको लागि एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर