ग्लोबल आइएमई लघुवित्तको नगद लाभांश घोषणा

अर्थकागज
प्रकाशित: २४ मंसिर २०८०
Image description

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट १०% लाभांश दिने घोषणा गरेको छ ।

लघुवित्तको आइतबार (मंसिर २४ गते) बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई कर सहित १०% नगद लाभांश दिने निर्णय गरेको हो ।प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर