मातृभूमि लघुवित्तले एफपीओ जारी गर्ने, नेपाल धितोपत्र बोर्डमा दियो निवेदन
प्रकाशित:
२० वैशाख २०८२
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएको छ । एफपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले ११ लाख ४९ हजार ९८२.५९८ कित्ता शेयर बिक्री गर्न अनुमति मागेको हो । लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलले गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares