सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति
प्रकाशित:
०३ माघ २०८२
काठमाडौँ । नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईं र सरकारका बीच २७ बुँदे सहमति भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीलाई साक्षी राख्दै नेपाल सरकारको तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रसाईंले सिंहदरबारमा आयोजित एक समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares