बागमतीको लोकसेवा आयोगले माग्यो ११ सय बढि कर्मचारी (विज्ञापन सहित)
प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्यामा कर्मचारी माग गरेको छ।
बागमती प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहहरुको मागको आधारमा प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा कर्मचारी मागसहित विज्ञापन भएको हो ।
प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी १ हजार ११३ जना कर्मचारीका लागि विज्ञापन भएको हो ।
प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन भएको छ ।
प्रदेश लोकसेवाले आह्वान गरेको विज्ञापनः
प्रतिक्रियाहरू
Susma sitaula
2 years ago
यसमा योग्यता कति चाहिन्छ भन्दिनु पर्यो र उमेर हद नि
Srishti Shrestha
2 years ago
Veterinary t.slc
Shares