नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता सेयर बेच्दै आईजीआई प्रुडेन्सीयल इन्स्योरेन्स
अर्थकागज
प्रकाशित:
२९ माघ २०८०
2.1k
Shares
आईजीआई प्रुडेन्सीयल इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्रि गर्ने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै नेप्से मार्फत सो जानकारी दिएको हो ।
Shares